आईपीएल खेल्न भारत आएका अष्ट्रेलियन खेलाडी माल्दिभ्समा « Khabarhub

आईपीएल खेल्न भारत आएका अष्ट्रेलियन खेलाडी माल्दिभ्समा


२५ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईपीएल टी-ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्न भारत आएका अष्ट्रेलियाका खेलाडीहरु माल्दिभ्स पुगेका छन् ।

कोरोना भाइरसको महामारी फैलिएपछि अनिश्चितकाललाई खेल स्थगित भएपछि अष्ट्रेलियाका खेलाडीहरू माल्दिभ्स पुगेका हुन् । उनीहरू माल्दिभ्स हुँदै अष्ट्रेलिया फर्कन खोजे पनि प्रतिबन्ध नखुलेका त्यही रोकिएका छन् ।

अष्ट्रेलिया सरकारले भारतबाट आउनेलाई प्रतिबन्ध लगाएपछि उनीहरू माल्दिभ्स पुगेका हुन् । अष्ट्रेलिया सरकारले मे १५ सम्म भारतबाट आउनेलाई रोक लगाएको छ ।

आईपीएलमा आबद्द अष्ट्रेलियनमध्ये चेन्नई सुपर किङ्सका ब्याटिङ प्रशिक्षक माइक हस्सीलाई कोरोना पुष्टि भएपछि उनी भारतमै क्वारेन्टाइनमा बसेका छन् ।

 

 

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  ५ : ५५ बजे

काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका

वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र आवश्यक

काठमाडौं – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रस्थान गर्ने

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

तेहरान – इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई

विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती

काठमाडौं – अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको

युद्धविरामबारे ट्रम्पले भने : निकै महत्वपूर्ण कदम, तर पर्याप्त छैन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका लागि अमेरिकाले