चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मारेको आभियोगमा एकजना पक्राउ « Khabarhub

चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मारेको आभियोगमा एकजना पक्राउ


२५ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मारेको अभियोगमा एकजना पक्राउ परेका छन् । राष्ट्रिय निकुञ्ज उनलाई कालिका नगरपालिकाको बाँसघारी भन्ने ठाउँबाट वैशाख २३ गते पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा नारायणगढ निवासी कविराज श्रेष्ठ भन्ने रामकुमार रहेका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनसार, उनी निकुञ्जमा मारिएका चार गैंडाको खाग तस्करीमा संलग्न भएको खुलेको छ ।

निकुञ्जमा चालु आर्थिक वर्षमा मात्रै गैंडा मारेको अभियोगमा २४ जना पक्राउ परेका छन् । तीमध्ये ५ जना धरौटीमा रिहा भएका छन् भने १९ जना पुर्पक्षका लागि थुनामा छन् । चालु आर्थिक बर्षमा चार वटा गैंडा चोरी सिकारीले मारेका थिए ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  ३ : १३ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि