औषधीजन्य लागुऔषधसहित विराटनगरबाट २ जना पक्राउ « Khabarhub

औषधीजन्य लागुऔषधसहित विराटनगरबाट २ जना पक्राउ


२५ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ – सशस्त्र प्रहरीले मोरङको विराटनगर महानगरपालिका मुसहर टोलबाट दुईजनालाई औषधीजन्य लागुऔषधसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट दरैयाबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा सुनसरीको इटहरी उपमहानगरपालिका २४ वर्षीय असिम बस्नेत र ३२ वर्षीय पोष्टकुमार विक छन् ।

प्रहरीले उनीहरुको साथबाट ३० एम्पुल डाईजोल्याप, ३० एम्पुल लुपिजेसिक, सोही परिमाणमा फेनारगन र एभिल त्यसैगरी डाईलेक्स डिसी १ बोतल र नाइट्रोजन ट्याब्लेट १० वटा बरामद गरेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  ३ : २५ बजे

यात्रुलाई अस्वस्थ खाना खुवाए राजमार्गका होटल र चालकमाथि कारवाही हुने

काठमाडौं– सार्वजनिक यात्रुवाहक सवारी साधनमा यात्रा गर्ने यात्रीहरूलाई बाटोमा अस्वस्थ,

पत्रकार थामीको परिवारलाई आर्थिक सहयोग

काठमाडौँ– भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको परिवारलाई

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी

सचिन तिमल्सेना कांग्रेस केन्द्रीय सदस्य निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय सदस्यमा सचिन तिमल्सेना निर्वाचित भएका

दोधारा-चाँदनी झोलुङ्गे पुल पुननिर्माणमा २० करोड लाग्ने अनुमान

महेन्द्रनगर– कञ्चनपुरको ऐतिहासिक दोधारा चाँदनी झोलुङ्गे पुल पुनःनिर्माणका लागि २०