‘बुटवल बसपार्क’मा पवन र रचना « Khabarhub

‘बुटवल बसपार्क’मा पवन र रचना


२५ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक पवन ओली र गायिका रचना रिमालको स्वरमा ‘बुटवल बसपार्क’ सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत गायक ओलीकै र एरेन्ज श्यामस्वेत रसाइलीको छ ।

गीतको भिडियोमा जिबेस गुरुङ र याङ्सु श्रेष्ठ फिचर्ड छन् । भिडियोका निर्देशक शिव विक हुन् ।

भिडियोमा अजय रेग्मीको छायांकन, माधव श्रेष्ठको सह–निर्देशक, पदम सुवेदीको सम्पादन, मिलन विश्वकर्माको रंग र सक्षम पुडासैनीको मेकअप छ ।

गीतलाई गायक ओलीको अफिसियल यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  ६ : ४५ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल