प्रधानमन्त्रीका सल्लाहकार थापालाई कोरोना संक्रमण « Khabarhub

प्रधानमन्त्रीका सल्लाहकार थापालाई कोरोना संक्रमण


२५ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालाई दोस्रोपटक कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको पीसीआर परीक्षणमा थापामा कोभिड संक्रमण पुष्टि भएको हो ।

थापालाई यसअघि पहिलो लहरको कोभिड पनि पुष्टि भएको थियो । शुक्रबार प्रधानमन्त्री सहित बालुवाटारमा रहेका सचिवालय, सुरक्षा निकाय, चालक लगायत १ सय जना भन्दा बढीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।

प्रधानमन्त्री ओलीको भने कोभिड परीक्षण नेगेटिभ देखिएको छ ।

दाेस्राेपटक पाेजिटिभ !
टेलिफाेनमा चासाे, जिज्ञासा र शुभकामना
दिनेभन्दा यहाँ नै उपस्थिति प्रार्थनीय छ है !
शुभेच्छाका लागि सबैप्रति धन्यवाद ।

Posted by Surya Thapa on Saturday, May 8, 2021

 

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  ८ : १७ बजे

यात्रुलाई अस्वस्थ खाना खुवाए राजमार्गका होटल र चालकमाथि कारवाही हुने

काठमाडौं– सार्वजनिक यात्रुवाहक सवारी साधनमा यात्रा गर्ने यात्रीहरूलाई बाटोमा अस्वस्थ,

पत्रकार थामीको परिवारलाई आर्थिक सहयोग

काठमाडौँ– भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको परिवारलाई

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी

सचिन तिमल्सेना कांग्रेस केन्द्रीय सदस्य निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय सदस्यमा सचिन तिमल्सेना निर्वाचित भएका

दोधारा-चाँदनी झोलुङ्गे पुल पुननिर्माणमा २० करोड लाग्ने अनुमान

महेन्द्रनगर– कञ्चनपुरको ऐतिहासिक दोधारा चाँदनी झोलुङ्गे पुल पुनःनिर्माणका लागि २०