एनएसएल : बुटवल प्ले अफमा प्रवेश « Khabarhub

एनएसएल : बुटवल प्ले अफमा प्रवेश


२५ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बुटवल लुम्बिनी एफसी नेपाल सुपर लिग (एनएसएल) को प्ले अफमा प्रवेश गरेको छ ।

शनिबार भएको खेलमा धनगढी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै बुटवल प्ले अफमा पुगेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुटवललाई जित दिलाउन सुमन लामाले निर्णायक गोल गरे ।

सुमनले खेलको ८० औं मिनेटमा निर्णायक गोल गरेका हुन् । ओमोलाजा करिमको पासमा उनले गोल गरे । जितसँगै बुटवलले ६ खेलमा ८ अंक जोडेको छ । र, बुटवल चौंथो स्थानमा रहदै प्ले अफमा पुगेको हो । धनगढी भने यस अघि नै प्ले अफमा पुगिसकेको छ । धनगढीले ६ खेलमा १० अंक जोडेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  ८ : ३० बजे

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ