जर्मनीको शानदार जित « Khabarhub

जर्मनीको शानदार जित


२५ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युरोकपको तयारीमा रहेको जर्मनीले मैत्रीपूर्ण फुटबल खेलमा लात्मियाविरूद्ध शानदार जित निकालेको छ ।

सोमबार राति भएको खेलमा जर्मनीले लात्भियालाई ७–१ गोलले हराएको हो ।

जर्मनको जितमा थोमस मुलरले झण्डै दुई वर्षपछि अन्तराष्ट्रिय गोल गरे । युरो कपको तयारी स्वरुप खेलिएको खेलमा जर्मनीले फराकिलो जित निकाल्यो ।

जर्मनीको जितमा रोविन गोसेन्स, इल्के गुन्डोगन, मुलर, सर्ज ग्याब्री, टिमो वार्नर र लिरो सानेले गोल गर्‍यो । जर्मनीले एक गोल आत्मघाति उपहार पाएको थियो ।

जर्मनीले युरो कपको पहिलो खेलमा विश्व च्याम्पियन फ्रान्ससंग खेल्नेछ । समूह एफमा रहेको जर्मनीसंगै पोर्चुगल र हंगेरी छन् ।

प्रकाशित मिति : २५ जेठ २०७८, मंगलबार  ६ : ५५ बजे

स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण