कहाँ गएर खोप लगाउने भन्ने अन्यौल छ ? यी हुन् काठमाडौँका खोप केन्द्र | Khabarhub Khabarhub

कहाँ गएर खोप लगाउने भन्ने अन्यौल छ ? यी हुन् काठमाडौँका खोप केन्द्र


२५ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले ६० देखि ६४ वर्षका व्यक्तिहरुलाई आज कोरोनाविरुद्धको पहिलो डोज भेरोसेल खोप लगाउँदैछ ।

खोपका लागि महानगरपालिकाले उमेरअनुसार खोप लगाउने दिन तोकेको छ ।

जसअनुसार जेठ २५ गते ६४ वर्ष उमेर समूहका व्यक्तिलाई खोप लगाइने छ । त्यस्तै २६ गते ६३ वर्ष, २७ गते ६२, २८ गते ६१ र २९ गते ६० वर्ष उमेर समूहका व्यक्तिलाई खोप लगाइने महानगरपालिकाले जनाएको छ ।

३२ वटै वडाबाट खोप उपलब्ध गराउने व्यवस्था गरिएको महानगरपालिकाले जनाएको छ । तर सबैलाई वडाको खोप केन्द्रबार पनि जानकारी नहुन सक्छ । कहाँ गएर लगाउने त खोप ? हेर्नुहोस् यो तालिका –

यी हुन् महानगरका खोप केन्द्र

१. नन्दी रात्री स्कुल, नक्साल

२. वडा कार्यालय, लाजिम्पाट

३. वडा कार्यालय, महाराजगञ्ज कान्ति सांस्कृतिक केन्द्र

४. वडा कार्यालय, वालुवाटार

५. वडा कार्यालय, हाँडीगाउँ

६. महेन्द्र बौद्ध उच्च माध्यमिक विद्यालय, बौद्ध

७. वडा कार्यालय, मित्रपार्क, चावहिल

८. गोल्डेन लाइट पार्टी प्यालेस, जय बागेश्वरी

९. अनुपम फुडल्याण्ड, बत्तीस पुतली

१०. म्याक डोनाल्ड पार्टी प्यालेस, मध्यबानेश्वर

११. विश्व निकेटन उच्च माध्यमिक विद्यालय, त्रिपुरेश्वर

१२. बुद्ध माई अस्पताल, टेकु

१३. जनप्रभात माध्यमिक विद्यालय, कालीमाटी

१४. वडा कार्यालय, भुवनेश्वरी कलंकी

१५. भुइँखेल चौर, स्वयम्भू

१६. बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र, जुडो हल, नयाँ बजार

१७. पब्लिक युथ क्याम्पस, धोवी चौर

१८. पुष्पलाल पार्क, विष्णुमती किनार

१९. वडा १९ कार्यालय परिसर,

२०. शान्ति निकुञ्ज माध्यमिक विद्यालय, भगवती बारी

२१. सामुदायिक सहरी स्वास्थ्य क्लिनिक, यंगाल

२२. वडा कार्यालय, टेवहाल

२३. नव आदर्श विद्यालय, बसन्तपुर

२४. इतुमबहाल, तारणीबहाल

२५. कन्या मन्दिर माध्यमिक विद्यालय, छत्रपाटी

२६. वडा कार्यालय परिसर, लैनचौर

२७. महावौद्ध चोक

२८. कार्यालय परिसर, सिटी मार्केट

२९. विजय स्मारक माध्यमिक विद्यालय, डिल्लीबजार

३०. सामुदायिक सहरी स्वास्थ्य क्लिनिक, ज्ञानेश्वर चोक

३१. इ.पी.एस. स्कूल, मीनभवन

३२. वडा कार्यालय परिसर, पाल्पाकोट

प्रकाशित मिति : २५ जेठ २०७८, मंगलबार  ९ : २५ बजे

बाढीपहिरो प्रभावितलाई गण्डकी प्रदेशले ५० लाख सहयोग गर्ने

गण्डकी – गण्डकी प्रदेश सरकारले बाढी, पहिरो प्रभावित नागरिकको सहायताका

अनमीव हेल्थले मनायो पाँचौं वार्षिकोत्सव

काठमाडौं – अनमीव हेल्थ पाँचौं वर्षमा प्रवेश गरेको छ ।

‘ज्वाइँ साब’ को ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौं । दशैंको फूलपातीबाट प्रदर्शनमा आउन लागेको बसन्त निरौला निर्देशित

मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री यादवलाई

ललितपुर – मदन पुरस्कार गुठीले २०८० सालको मदन पुरस्कार पत्रकार

स्रोत नखुलेको २२ लाख रकमसहित दुईजना पक्राउ

महोत्तरी – महोत्तरीको दुई दिनयता स्रोत नखुलेको रु २२ लाखसहित