ब्राण्डेड स्टिकर टाँसेर नक्कली कस्मेटिक उत्पादन गर्ने कारखाना सिल « Khabarhub

ब्राण्डेड स्टिकर टाँसेर नक्कली कस्मेटिक उत्पादन गर्ने कारखाना सिल


२५ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  ब्राण्डेड कम्पनीको स्टिकर टाँसेर नक्कली कस्मेटिक उत्पादन गरेको आरोपमा प्रहरीले काठमाडौंको सानो भर्‍याङस्थित कस्मेटिक कारखानामा  छापा मारेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले भारतीय नागरिक राजन जैसवालले सञ्चालन गरेको कारखानामा उद्योग वाणिज्य तथा उपभोक्ता संरक्षण विभागको टोलीसहिले छापा मारेको हो ।

परिसरका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार थानकोट बस्ने जैसवालले नाम चलेका ब्राण्डका स्टिकर टाँसेर कमसल कस्मेटिक उत्पादन गरेर बेच्ने गरेको सूचनाका आधारमा उक्त कारखानमा छापा मारेको हो ।

कारखाना वाणिज्य विभागले सिल गरेको छ । अहिले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ जेठ २०७८, मंगलबार  ९ : ३५ बजे

पश्चिम एसिया द्वन्द्वका कारण छ लाखभन्दा बढी यात्रु भारत फर्किए

नयाँदिल्ली – अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व दोस्रो महिनामा प्रवेश गरिरहँदा

गृहमन्त्री नपाएका डिपीलाई रास्वपाले सभामुखमा अघि सार्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाकालदेखि नै उपसभापति बनेका डिपी

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य (सूचीसहित)

काठमाडौं – इन्धनको मूल्यमा फेरि वृद्धि गरिएको छ। नेपाल आयल

व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं – जिल्ला अदालतले सम्पत्ति शुद्धिकरण कसुरमा व्यापारी दीपक भट्टमाथि