आज कुन उमेर समूहका कति संक्रमित थपिए, हालसम्म कतिको मृत्यु ? « Khabarhub

आज कुन उमेर समूहका कति संक्रमित थपिए, हालसम्म कतिको मृत्यु ?


२५ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ‍२१ देखि ३० वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१-३० वर्ष उमेर समूहका सबैभन्दा धेरै ८८५ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण-

०-१० वर्ष – १०५

११-२० वर्ष – ३३८

२१- ३० वर्ष – ८८५

३१-४० वर्ष – ८६२

४१-५० वर्ष – ६२८

५१-६० वर्ष – ५१९

६१-७० वर्ष – ३१५

७१-८० वर्ष – १४९

८० वर्षभन्दा माथि – ६०

अज्ञात – ९

मन्त्रालयको तथ्यांक अनुसार हालसम्म कुन उमेर समूहका कति जना कोरोना संक्रमितले ज्यान गुमाए ? यस्तो छ विवरण-

०- ९ वर्ष – ३७

१०-१९ वर्ष – ३७

२०- २९ वर्ष – २२९

३०-३९ वर्ष – ६७५

४०-४० वर्ष – ११८७

५०-५९ वर्ष – १६०३

६० वर्षभन्दा माथि – ४३३०

प्रकाशित मिति : २५ जेठ २०७८, मंगलबार  १० : ५९ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को