सूर्या लाईफ इन्स्योरेन्सको सीईओमा खड्का नियुक्त « Khabarhub

सूर्या लाईफ इन्स्योरेन्सको सीईओमा खड्का नियुक्त


२५ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सूर्या लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पवनकुमार खड्का नियुक्त भएका छन्।

मंगलवार (आज) बीमा समितिले खड्कालाई सिईओ नियुक्तीको चिठ्ठी दिएसँगै उनले जिम्मेवारी पाएका हुन्। कम्पनीको संचालक समितिले यही जेठ १३ गते खड्कालाई सीईओ नियुक्तिको लागी बीमा समिति पठाएको थियो ।

यसअघि कम्पनीमा सीईओको रुपमा शिवनाथ पाण्डे रहेका थिए । उनले राजीनामा दिएपछि सञ्चालक समितिको बैठकले डेपुटी जनरल म्यानेजर खड्कालाई कार्यवाहक सीईओको जिम्मेवारी प्रदान गरेको थियो ।

प्रकाशित मिति : २५ जेठ २०७८, मंगलबार  ८ : ४० बजे

स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य

बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालन

काभ्रे– दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ

सञ्जालमा चर्चा बटुल्दै आशिष र रचनाको स्वरको ‘चुलबुले नानी’

काठमाडाैँ – गायक आशिष अविरल र गायिका रचना रिमालको स्वरमा

जन्मिदै जालझेल झेलेको कांग्रेस

राजाले संसदीय चुनाव गराउन अलमल गरेपछि बीपी कोइरालालार्ई लाग्यो- राजाको

चितवनका ६ चोकमा ट्राफिक लाइट जडान गरिँदै (तस्बिर)

चितवन– चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी