‘तिम्रो कसम’मा अर्जुनको एक्सन–कट « Khabarhub

‘तिम्रो कसम’मा अर्जुनको एक्सन–कट


२४ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गायक ओम सुनार र गायिका कविता श्रेष्ठको स्वरमा रहेको गीत ‘तिम्रो कसम’ को भिडियो सार्वजनिक भएको छ । गीतमा ओमकै शब्द र संगीत छ ।

भिडियोमा अभिनेता अली खान, अभिनेत्री पुजा तिवारी र गायिका तथा मोडल सुमी खड्काको अभिनय छ । अभिनेता अलीले नेपाली फिल्म ‘प्रेम लीला’ र अभिनेत्री पुजाले ‘बेबी आई लव यू’मा अभिनय गरेकी छन ।

अर्जुन भण्डारी निर्देशित भिडियोमा इकबाल अञ्जुमको छायांकन र विष्णु खड्काको सम्पादन र कलर संयोजन छ । भिडियोका निर्माता अमीर खान र सह–निर्माता समुन्द्र खतिवडा हुन् ।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  २ : ०१ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल