थप १ हजार २८६ जनाले जिते कोरोना | Khabarhub Khabarhub

थप १ हजार २८६ जनाले जिते कोरोना


२४ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २८६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् ।

योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख १५ हजार ६१३ पुगेको छ । निको हुने दर ९४.५ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  १० : ०१ बजे

सर्लाहीमा पाँच हजार बढी मतदाता थपिए

सर्लाही– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि थप

निर्वाचन आयोगले भन्यो, ‘मतदाताको डेटा सुरक्षित छ’

काठमाडौं – निर्वाचन आयोगले आफ्नो वेबसाइट तथा मतदाता नामावली सूचना

टीकापुरमा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम

कैलाली– कैलालीको टीकापुर नगरपालिकाले कार्यान्वयनमा ल्याएको ‘हाम्री छोरी, प्यारी छोरी’

मजदुरलाई संकट पर्दा पुग्ने नेता कमल गौतम

काठमाडौं – नेकपा (एमाले)का उपमहासचिव तथा जिफन्टका संरक्षक विष्णु रिमालले

फर्किएको रैथाने खान्कीको रौनक

काठमाडौं– एक जमाना यस्तो थियो मानिस कोदोको ढिँडो लुकाएर खान्थे,