एमाले संसदीय दलको बैठक बानेश्वरमा जारी, ओली धारणा राख्दै (भिडियो) « Khabarhub

एमाले संसदीय दलको बैठक बानेश्वरमा जारी, ओली धारणा राख्दै (भिडियो)


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिक्षी नेकपा (एमाले) संसदीय दलको बैठक नयाँबानेश्वरमा शुरु भएको छ ।

संघीय संसदका दुबै सदनको नवौँ अधिवेशन आज अपराह्न शुरु हुने भएपछि एमालेको बैठक बोलाइएको हो । आजको सदनमा १५ वटा अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची छ ।

एमाले प्रमुख विशाल भट्टराईका अनुसार संसदमा प्रमुख प्रतिपक्षी दल कसरी प्रस्तुत हुने विषयमा केन्द्रित भएर छलफल भइरहेको छ । बैठकले आजको संसद बैठकबारे रणनीति तय गर्नेछ ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  १० : १३ बजे

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा