नर्वेको जितमा हालाण्डको ह्याट्रिक « Khabarhub

नर्वेको जितमा हालाण्डको ह्याट्रिक


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इर्लिङ हालाण्डको उत्कृष्ट प्रदर्शनमा नर्वेले विश्वकपको युरोपेली छनोटमा शानदार जित निकालेको छ ।

मंगलबार राति नर्वेले जिब्राल्टरमाथि ५–१ को फराकिलो जित निकालेको हो ।

नर्वेको जितमा हालाण्डले ह्याट्रिक पूरा गरे । क्रिस्टियन थोस्र्टभेडको गोलमा नर्वेले सुरुवाती अग्रता बनाएको थियो ।

जिब्राल्टरका रियास स्टाइचले एक गोल गर्दै पाहुना टिमलाई खेलमा फर्काउने कोशिश गरे पनि अलेक्जेन्डर सोरलोथ इन्जुरी समयमा ह्याट्रिक पूरा गरेपछि नर्वेले शानदार जित हात पारो ।

 

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  १० : ३५ बजे

बन्दसत्रबाट दुई प्रतिवेदन पारित गरेको कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी दर्ता आज

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी मनोनयन बुधबार हुँदैछ

काठमाडौंका कुनकुन स्थानमा आज बिजुली कटौती हुन्छ ?

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत्

निर्वाचन ५० दिन बाँकीः १७५ समानुपातिक उम्मेदवारले फिर्ता लिए नाम

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ३० गते बुधबार तदनुसार