कुवेत लुटिए नेपाली युवा   « Khabarhub

कुवेत लुटिए नेपाली युवा  


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कुवेतमा एक नेपाली युवा लुटिएका छन् ।

कुवेतको अल्मूला एक्सचेन्जमा काम गर्ने ज्ञानेन्द्र रिजाल गत आइतबार बेलुकी करिब ९:२० बजे कामबाट कोठा फर्किने क्रममा लुटिएका छन् ।

काम सकेर फर्किएका रिजाललाई बाटोमा दुई जना कुवेती नागरिक जस्ता देखिने व्यक्तिले पर्ससहित सिभिल आईडी बैंक कार्ड र नगद ११ कुवेती दिनरसहित पर्समा भएको सम्पूर्ण डकुमेन्ट लुटेर लगेको बताइएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  १० : ५० बजे

जेनजी सहिदको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ– राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले जेनजी सहिदको स्मृतिमा दीप प्रज्वलन

यी हुन् नेकपा एमालेको समानुपातिक तर्फको बन्दसूचीका ११० जना उम्मेदवार

काठमाडौँ– फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवारको

सशस्त्रका डीएसपी कोइरालाको निधन

कााठमाडौँ – इलामको सीमा सुरक्षा गुल्म पशुपतिनगरका गुल्मपति सशस्त्र प्रहरी

सिकार खेल्न गएका ६ मध्ये एकजनाको गोली लागेर मृत्यु, पाँचजना पक्राउ

सुर्खेत- यही पुस १३ गते जाजरकोटको बारेकोट गाउँपालिका–८ स्थित मिरिकोट

वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको मस्तिष्कको दुर्लभ शल्यक्रिया

काठमाडौं- वीर अस्पतालले १०३ वर्षीया वृद्धाको सफल मस्तिष्क शल्यक्रिया गरी