कुवेत लुटिए नेपाली युवा   « Khabarhub

कुवेत लुटिए नेपाली युवा  


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कुवेतमा एक नेपाली युवा लुटिएका छन् ।

कुवेतको अल्मूला एक्सचेन्जमा काम गर्ने ज्ञानेन्द्र रिजाल गत आइतबार बेलुकी करिब ९:२० बजे कामबाट कोठा फर्किने क्रममा लुटिएका छन् ।

काम सकेर फर्किएका रिजाललाई बाटोमा दुई जना कुवेती नागरिक जस्ता देखिने व्यक्तिले पर्ससहित सिभिल आईडी बैंक कार्ड र नगद ११ कुवेती दिनरसहित पर्समा भएको सम्पूर्ण डकुमेन्ट लुटेर लगेको बताइएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  १० : ५० बजे

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण