कांग्रेस महाधिवेशन रोक्न माग गर्दै दायर रिट न्यायाधीश ढुंगानाको इजलासमा « Khabarhub

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै दायर रिट न्यायाधीश ढुंगानाको इजलासमा


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको १४औँ महाधिवेशनको रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट न्यायाधीश प्रकाश कुमार ढुंगानाको इजलासमा परेको छ ।

कांग्रेसका वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले महामारीका बेला महाधिवेशन गर्दा लाखौँको स्वास्थ्य जोखिममा पर्ने भन्दै रिट दायर गरेका हुन् ।

न्यायाधीश ढुंगानाको इजलासमा पेसी तोकिए आठौँ नम्बरमा मात्रै पालो आउने भएकाले आज सुनुवाइको सम्भावना कम रहेको छ ।

कांग्रेस महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म तोकिएको छ । महाधिवेशनका लागि भदौ १८ देखि वडा तहका अधिवेशन शुरू भइसकेका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  १२ : ०१ बजे

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा