पूर्वप्रधानमन्त्री भट्टराई र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता | Khabarhub Khabarhub

पूर्वप्रधानमन्त्री भट्टराई र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच आज भेटवार्ता भएको छ ।

एमसीसीलाई समर्थन गर्दै आएका डा.भट्टराई र राजदूत बेरीबीच एक होटलमा भेटवार्ता भएको हो ।

भेटवार्ताको विषय खुलाइएको छैन । तथापि एमसीसीकै विषयमा कुरा भएको हुन सक्ने जनाइएको छ ।

 

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  १ : १५ बजे

आप्रवासीलाई अपराधी झै व्यवहार गरेको भन्दै कोलम्बिया अमेरिकासँग रुष्ट

कोलम्बिया- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियाको सामानमा थप कर लगाउने

सोमबार डलर स्थिर हुँदा कुन विदेशी मुद्राको मूल्य बढ्यो र घट्यो ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल माघ १४ गते सोमबार माघ

आज २०८१ साल माघ १४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल माघ १४ गते सोमबार माघ

कङ्गोमा परिचालित सबै नेपाली शान्ति सैनिक सुरक्षित छन् : सेना

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको आह्वानमा अफ्रिकी मुलुक कङ्गोमा परिचालित सबै