पूर्वप्रधानमन्त्री भट्टराई र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता « Khabarhub

पूर्वप्रधानमन्त्री भट्टराई र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच आज भेटवार्ता भएको छ ।

एमसीसीलाई समर्थन गर्दै आएका डा.भट्टराई र राजदूत बेरीबीच एक होटलमा भेटवार्ता भएको हो ।

भेटवार्ताको विषय खुलाइएको छैन । तथापि एमसीसीकै विषयमा कुरा भएको हुन सक्ने जनाइएको छ ।

 

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  १ : १५ बजे

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा