१ हजार ६४० कोरोना संक्रमित थपिए, १० को मृत्यु « Khabarhub

१ हजार ६४० कोरोना संक्रमित थपिए, १० को मृत्यु


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ९ हजार ७६७ जनाको पीसीआर परीक्षणमा १ हजार ३४७ र ३ हजार ६८८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २९३ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २ हजार १६१ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै निको हुने दर ९४. ८ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ४ : ४७ बजे

विकासोन्मुख मुलुक बन्न नेपाललाई ७ खर्ब ५५ अर्ब थप लगानी आवश्यक

काठमाडौं – नेपालले दिगो विकास लक्ष्य हासिल गर्दै अति कम विकसित

‘डन ३’ विवादपछि रणवीर सिंहमाथि फिल्मकर्मीको ‘नन-कोअपरेशन’

काठमाडौं– बलिउड अभिनेता रणवीर सिंह यतिबेला फिल्म डन ३ सम्बन्धी विवादका कारण

कोशी प्रदेश सभाको दृश्य : जब पूर्वमुख्यमन्त्रीले रोस्ट्रममा उक्लिएर माइक फ्याँक्न खोजे…

विराटनगर- विपक्षी दलहरूको अवरोधबीच सभामुखले बैठक अघि बढाउन खोजेपछि बुधबार

दिलजीत दोसाँझको घरमा बम विस्फोटको धम्की

काठमाडौं– पञ्जाबी गायक तथा अभिनेता दिलजीत दोसाँझलाई लक्षित गर्दै बम

मेस्सीको चोटमात्रै होइन अर्जेन्टिनी प्रशिक्षक स्कालोनीको तनाव, अन्य भरपर्दा खेलाडी पनि समस्यामा छन्

ब्युनर्सआयर्स- यतिबेला अर्जेन्टाइन सुपरस्टार लियोनेल मेस्सीको शारीरिक अवस्थाले विश्व फुटबलको