भक्तपुर क्यान्सर अस्पतालमा जागिरको अबसर (विज्ञापन सहित) « Khabarhub

भक्तपुर क्यान्सर अस्पतालमा जागिरको अबसर (विज्ञापन सहित)


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाठमाैँ– भक्तपुर क्यान्सर अस्पतालमा ६ महिने करार सेवामा जागिरकाे अवसर छ । बुधबार सार्वजनिक सूचना जारी गर्दै अस्तालले विभिन्न ६ पदमा १४ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो ।

अस्पतालले एक जना फार्मेसी अधिकृत मागेको छ । जसका लागि बि फर्मा उत्तीर्ण भएर फार्मेसी काउन्सिलबाट लाइसेन्स पाएको हुनुपर्ने छ ।

पाँच जना फार्मेसी सहायक माग गरेको अस्पतालले त्यसका लागि योग्यता फार्मेसीमा प्रविणता प्रमाणपत्र तह तोकेको छ । लाइसेन्स अनिवार्य भनिएको छ ।

रेडियोलोजीमा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण भइ स्वास्थ्य व्यवसायी परिषदबाट लाइसेन्स लिएकाले रेडियोग्राफर टेक्निसियनका लागि दरखास्त दिन सक्नेछन् । तर, यो पदका लागि एउट मात्र सिट छ ।

अस्पतालले एक जना सहायक कम्युटर अपरेटर, दुई जना ल्याब असिस्टेन्ट र चार जना रिसेप्सेनिस्टका लागि पनि दरखास्त आह्वान गरेको छ । योग्यता पुगेका उम्मेदवारले १५ दिनभित्र आवेदन दिनसक्नेछन् ।

यस्तो छ सूचना

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  १२ : ५८ बजे

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु

एसइई परीक्षामा मोबाइल निषेध, फेला परे जफत गरी नष्ट गरिने

धनुषा – मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा