एनएमबि बैंकले ल्यायो तीज लक्षित अफर « Khabarhub

एनएमबि बैंकले ल्यायो तीज लक्षित अफर


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एनएमबि बैंकले तीज लक्षित अफर ल्याएको छ ।

बैंकले नेपाली नारीहरूको महान पर्व तीजको सप्ताहको अवसर पारेर आफ्ना ग्राहकहरुले क्यूआर कोड, पोस वा इएनबी एप प्रयोग गरी विभिन्न स्टोर्स र ब्रान्डको समान खरिद गर्दा १०% वा ३०० रुपैयाँ सम्म क्यास ब्याकको अफर ल्याएको जनाएको छ ।

कोरोना समयलामई मध्यनजर गर्दै बैंकले आकर्षक अफरहरू आफ्नो ग्राहक माझ प्रस्तुत गरेको जनाएको छ । छुटसम्बन्धि थप जानकारी एनएमबी बैंकको वेबसाइटको एनएमबि भिसा कार्ड डिस्काउण्ट सेक्सनमा गएर प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ६ : २८ बजे

अर्थमन्त्री वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता

काठमाडौँ– एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ

पहिरोबाट उद्धार गरिएका भन्छन्– ‘नयाँ जीवन पायौँ’

म्याग्दी– पहिरोमा फसिएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ गिवाङका ५७ वर्षीय प्रेमबहादुर

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो, पूर्वसावधानीले मानवीय क्षति टर्यो

काठमाडाैँ – ललितपुर महानगरपालिका–२४ स्थित धापाखेलमा लगातारको अविरल वर्षाका कारण

मौसममा सुधार आएसँगै जनजीवन सामान्यतर्फ

बाजुरा– केही दिनदेखिको लगातार वर्षापछि मौसममा सुधार भएसँगै बाजुराको जनजीवन

दार्चुलाका किसानको गुनासो– ‘लटरम्म स्याउ फले, बिक्री हुँदैन’

दार्चुला– दार्चुलाको अपी हिमाल गाउँपालिका–३ पाथा र कसौती गाउँमा लटरम्म