आफ्नो जीत चाहनुहुन्छ भने नजिकको व्यक्तिसित बनाउनुहोस् राम्रो सम्बन्ध | Khabarhub Khabarhub

आफ्नो जीत चाहनुहुन्छ भने नजिकको व्यक्तिसित बनाउनुहोस् राम्रो सम्बन्ध


२२ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रत्येक बोसको कोही न कोही कृपापात्र हुन्छ । मलाई लाग्छ यस्तो हुने हुँदैन । तर यो त व्यक्तिको स्वभाव नै हो । यस्तो कारण हुन्छ किनकी हामी व्यक्ति हौँ । अभिभावकले कुनै बच्चालाई अतिरिक्त स्नेह देखाउँछन् त तिनले के यो कुरालाई स्वीकार गर्दैनन् ? यस किसिमका दुई भाग छन्—

– यदि पक्षपात भइरहेको छ तथा यो स्वभाविक रुपमा हुन्छ भने तपाईं आफ्नो बोसको कृपापात्र हुनुहुन्छ ।

– तपाईंले अवश्य नै दोस्रो विभागको कोशिस गर्न सक्नुहुन्छ ।

-तपाईं पनि आफ्नो बोसको कृपापात्र बन्न कोशिस गर्न सक्नुहुन्छ । यदि तपाईं कृपापात्र बन्नुभयो भने आफ्ना सहकर्मीलाई यसको शान नदेखाउनुहोस् । सदैव विनम्र र शालीन हुनुहोस् ।

-बोसको कृपापात्र बन्न योग्यता, उपस्थिति, गुण, विशेषज्ञता, अनुभव, आकर्षण व्यक्तिगत लोकव्यवहार तथा लोकप्रियतामा निर्भर रहन्छ । यो चम्चागिरी र चापलुसी आदिमा निर्भर हुनुहुँदैन । यदि तपाईं साँच्चिकै विश्वसनीय, कार्यकुशल तथा इमानदार भएको नाताले यसको दाबेदार हुनुहुन्छ भने तपाईंको सहकर्मीले यसलाई समर्थन गर्नेछन् ।

-दोस्रो विभागको कृपापात्रलाई जान्न गाह्रो छैन । ऊसित त्यस किसिमको व्यवहार हुनसक्छ, जस्तो किसिमको व्यवहार तपाईंको विभागमा तपाईंसित हुन्छ ।

-बोसको कृपापात्रलाई चिन्नुहोस् तथा साथी बनाउनुहोस् । यसले तपाईंलाई वास्तविक रुपमा के भइरहेको छ भन्ने थाहा हुन्छ । तपाईंलाई बढी जानकारी प्राप्त हुन्छ । तपाईंको कुरा दोस्रो विभागको बोससम्म पुग्न सक्छ तथा तपाईं विशिष्ट श्रेणीमा पुग्न सक्नुहुन्छ ।

साभार  : तपाईंको जीतपुस्तकबाट

 

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ९ : ५३ बजे

निर्वाचन तोकिएकै मितिमा हुन्छ : गृहमन्त्री अर्याल

जनकपुरधाम– गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभाको निर्वाचन तोकिएकै मितिमा हुने बताएका

मधेश प्रदेशसभा सदस्य शर्माको घरमा आगजनी

पर्सा – मधेश प्रदेशसभा सदस्य विनादेखी शर्माको वीरगञ्ज महानगर–६ स्थित

देउवा दम्पती उपचारका लागि सिंगापुर प्रस्थान (तस्बिरहरू)

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य

‘अब सुन्छ अमेरिका’ टुर सकिएपछि एलिनाले भनिन्– कलाकारलाई नोकरझैँ गरियो, कैदीझैँ राखियो

काठमाडौँ– फ्लाइ नेपा ट्राभल्सको आयोजनामा अमेरिकाका विभिन्न सहरमा चलेको सांगीतिक

नेदरल्यान्ड्सका म्याक्स ओ डाउड कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि कर्णाली