फिफा विश्वकप छनोटमा ब्राजिलको अपराजित यात्रा कायमै « Khabarhub

फिफा विश्वकप छनोटमा ब्राजिलको अपराजित यात्रा कायमै


२२ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फिफा विश्वकप छनोटमा ब्राजिलको अपराजित यात्रा कायमै छ ।

लगातार नवौं जित निकाल्ने क्रममा शुक्रबार बिहान ब्राजिलले भेनेजुएलालाई ३-१ गोलले हराएको छ ।

ब्राजिलको जितमा मार्क्विन्होस, गाब्रियल बार्बोसा र एन्टोनीले एक एक गोल गरे । भेनेजुएलाका एरिक रामिरेजले एक गोल गरे ।

जितसँगै ब्राजिल ९ खेलमा २७ अंकसहित शीर्ष स्थानमा कायमै छ । भेनेजुएला ४ अंकसहित पुछारमा रहेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ९ : ०५ बजे

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै

रेनशको शतकमा अस्ट्रेलिया बलियो अवस्थामा

काठमाडौं – म्याट रेनशको उत्कृष्ट शतकको मद्दतमा अस्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्धको

दसैँ बिदामा अस्थायी इजलासबाट सेवा प्रवाह हुने

पर्सा – नेपालीको महान पर्व वडा दसैँको सार्वजनिक बिदामा उच्च