रिमेक भर्सनमा ‘जन्म जन्म’को ‘पिरती बस्यो’ « Khabarhub

रिमेक भर्सनमा ‘जन्म जन्म’को ‘पिरती बस्यो’


२२ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिल्म ‘जन्म जन्म’ को गीत ‘पिरती बस्यो’को रिमेक भर्सन सार्वजनिक भएको छ । रिमेक भर्सनमा गायिका अञ्जु पन्तको स्वर छ । जबकी यसको ओरिजिनल भर्सनमा भारतीय गायिका साधना सरगमको स्वर सुन्न सकिन्छ ।

शितल नेपालको शब्द रहेको गीतमा शुभबहादुर सुनामको संगीत छ । गीतको भिडियोमा अभिनेत्री आशा पौडेल चन्द कौशिक र अभिनेता यसराज गराचले अभिनय गरेका छन् ।

विभिन्न फिल्ममा अभिनय गरेकी अभिनेत्री आशा एकदशकपछि अभिनयमा फर्किएकी छिन् । भिडियोमा केशवराज भट्टको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा सौरभ लामाको छायांकन, दिनसन शाहको सम्पादन र कृष्ण रुपाखेतीको क्रिएटिभ हेड छ ।

भिडियो आई क्याच स्टुडियोको अफिसियल च्यानलबाट रिलिज गरिएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  २ : ३२ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल