देउवा सरकारको मन्त्रीमण्डलमा को-को बने मन्त्री (सूचीसहित) « Khabarhub

देउवा सरकारको मन्त्रीमण्डलमा को-को बने मन्त्री (सूचीसहित)


२२ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्णता पाएको छ ।

प्रधानमन्त्री बनेको ८८ दिनपछि सरकारले पूर्णता पाएको हो । असार २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन्।

सत्ता गठबन्धनबाट सरकारमा सहभागी हुने नेताको नाम टुंगो नलाग्दा रोकिएको मन्त्रिपरिषद्ले शुक्रबार पूर्णता पाएको हो ।

देउवा नेतृत्वको सरकारमा को को बने मन्त्री हेर्नुहोस सूची

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ४ : ०७ बजे

भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार

काठमाडौं– भोटेकोशी बाढीमा घाइते भएर उद्धार गरी काठमाडौं ल्याएकामध्ये ५९

भोटेकोशी बाढी : खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका लागि १३

जनैपूर्णिमामा पाटनको कुम्भेश्वर मन्दिरमा मेला, बिहानैदेखि भक्तजनको भीड

ललितपुर- जनैपूर्णिमाको अवसरमा शुक्रबार ललितपुरको पाटनस्थित कुम्भेश्वर मन्दिरमा विशेष मेला लागेको

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका