‘उकालो बाटो’मा सृष्टि र महेश | Khabarhub Khabarhub

‘उकालो बाटो’मा सृष्टि र महेश


२२ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक प्रताप दास र गायिका रचना रिमालको स्वरमा रहेको गीत ‘उकालो बाटो’को भिडियो सार्वजनिक भएको छ । गीतमा दीपक शर्माको शब्द र संगीत, नरेन्द्र वियोगीको एरेञ्ज तथा किशोर थापाको मिक्सिङ र मास्टरिङ छ ।

अम्बिका थापाको प्रस्तुति रहेको भिडियोमा महेश खड्का र सृष्टि खड्का फिचर्ड छन् । भिडियोमा उनीहरुको रोमान्टिक भावलाई देख्न सकिन्छ ।

भिडियोमा मदनकश्यप घिमिरेको छायांकन, राजेश कुमारको कलर, तारा थापा ‘किम्भे’को सम्पादन, कृष्ण लिम्बुको कोरियोग्राफी, विकास अधिकारीको सहायक कोरियोग्राफी छ ।

गोविन्द राई निर्देशित भिडियोमा अम्बिका थापा र सुवर्ण थापाको लगानी छ ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ४ : २७ बजे

प्रधानमन्त्रीले छलफलका लागि बोलाए कांग्रेसलाई

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई छलफलका

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

धनकुटा–  ३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुर साल्पासिलिछो गाउँपालिका-४ बस्ने

उत्पादन र निर्माण क्षेत्रको अवस्था ऋणात्मक हुन्छ : राष्ट्र बैंक

काठमाडौं– नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो

छोराको हत्या आरोपमा आमा पक्राउ

पर्सा– आफ्नै ५ महिनाको छोराको हत्या गरी फरार रहेको अभियोगमा वीरगंज महानगरपालिका-१७

रुसलाई हतियार नदिएको किमकी बहिनी जोङको दाबी

काठमाडौं– उत्तर कोरियाका शासक किम जोङ उनकी बहिनी किम यो