वैदेशिक रोजगारीका पीडा सम्बोधनमा लाग्ने श्रम मन्त्री श्रेष्ठको वचन « Khabarhub

वैदेशिक रोजगारीका पीडा सम्बोधनमा लाग्ने श्रम मन्त्री श्रेष्ठको वचन


२२ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ किसानले कोरोनाका कारण नेपालको श्रमिक जगतले भोग्नुपरेको समस्या समाधान गर्न सरकार लाग्ने बताएका छन् ।

शुक्रबार मन्त्रालयमा पदबहाली गर्दै मन्त्री श्रेष्ठले कोरोनाका कारण वैदेशिक रोजगारमा गएका र नेपालमा रहेका श्रमिकहरुको रोजगार खोसिएको भन्दै सरकारले श्रमिकले भोग्नुपरेको समस्या समाधान गर्न सरकार लाग्ने बताएका हुन् ।

उनले  विश्वभर फैलिएको कोरोनाका कारण श्रमिकको रोजगार खोसिएको र बिदेशमा जाने कामदारको अवस्था दयनीय रहेको पाइएको धारणा राखे । नेपाली श्रमिकको अवस्थालाईमाथि उठाउन पनि आफू प्रतिबद्ध रहेको उहाको भनाइ छ ।

मन्त्री श्रेष्ठले मन्त्रालयको कामकारबाहीलाई प्रभावकारी बनाउनका लागि सबै कर्मचारीको सहयोगमा नै अघि बढ्ने जिकिर गरे।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ८ : ४७ बजे

कुलमानको स्पष्टीकरण : मन्त्री बन्दा नै राजनीतिमा जान्छु भनेको थिएँ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जेनजी आन्दोलनपछिको सरकारमा

बालेनको चुनावी दौडाहा : तेह्रथुम पुगेर म्याङलुङ देवीको दर्शन

तेह्रथुम– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले तेह्रथुमस्थित

ओलीलाई पाण्डेको जवाफ : ‘नेतृत्वका अभिव्यक्तिले कार्यकर्ताको मनोबल घटाउँदैछ’

काठमाडौं– नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टी अध्यक्ष केपी शर्मा

विपिनको स्मृतिमा ‘विपिन चोक’ नामकरण

कञ्चनपुर– प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएर मारिएका कञ्चनपुरका विपिन

जुम्लामा पाँच महिनामा पुँजीगत खर्च न्यून

जुम्ला– जुम्लामा कर्णाली प्रदेश सरकार मातहतभित्र पर्ने कार्यालयको चालु आर्थिक