तीन स्रष्टालाई सम्मान « Khabarhub

तीन स्रष्टालाई सम्मान


२२ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाँचथर काठमाडौं कलाकार समाजले दिपावली, नेपाल संबत र आउँदै गरेको छठ तथा उधौली पर्वहरुको अवसर पारेर राजधानीमा एक कार्यक्रम गर्दै तीन स्रष्टालाई सम्मान गरेको छ ।

संघीय सरकारका अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले समाजसेवी रामकुमार लिङ्देन, संगीतकार गणेश गुरुङ र साहित्यकार शान्ता देवी गौतमलाई सम्मान गरेका हुन् । शर्माले कला, साहित्य, भाषा र संस्कृतिको जगेर्ना कलाकारबाट मात्र सम्भव रहेको बताए ।

पाँचथर समाज नेपालका अध्यक्ष होमकुमार लावतीको विशेष आतिथ्यता तथा संस्थाका अध्यक्ष याशेली योङहाङको सभापतित्वमा भएको कार्यक्रममा अशोक मुकारुङ, रोशन वान्तवा, धनु ज्ञाङ्मी, लक्ष्मी योङहाङ, नुमा शेर्पा, निशा आङदेम्बे, नरेश वनेम, वीरेन्द्र मालाकार, बद्री हिङ्माङ, डीआर हाङसरुम्बा, भवानीविक्रम नेम्बाङलगायतका कलाकारहरुले आफ्नो प्रस्तुति दिएका थिए ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ३ : ०५ बजे

अनलाइनबाट मतदाता नामावली दर्ता

तनहुँ– निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः

फोहर वर्गीकरण गर्न टीकापुर नगरपालिकाको आग्रह

कैलाली– टीकापुर नगरपालिकाले घरबाट निस्केका फोहरलाई वर्गीकरण गरेर राख्न आग्रह

रास्वपाको उदयमा बालेनको नेतृत्व : जनलहरको अग्निपरीक्षामा नयाँ सरकार

हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचन परिणाम धेरै अर्थमा ऐतिहासिक, अभूतपूर्व र

वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ

इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण : अमेरिका-इरान युद्धविराम संकटमा

जेरुसेलम – इजरायलले लेबनानमा भीषण हवाई आक्रमण गरेपछि अमेरिका र