नेपाली भाषी क्षेत्रीले पाए भारतको प्रतिष्ठित ‘पद्मश्री पुरस्कार’ « Khabarhub

नेपाली भाषी क्षेत्रीले पाए भारतको प्रतिष्ठित ‘पद्मश्री पुरस्कार’


२२ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली भाषी लीलबहादुर क्षेत्री भारतको प्रतिष्ठित ‘पद्मश्री पुरस्कार’ बाट सम्मानित भएका छन् ।

नयाँ दिल्लीस्थित राष्टपति भवनमा सोमबार भारतीय राष्ट्रपति रामनाथले भारतको आसममा बस्दै आएका क्षेत्रीलाई पद्मश्री पुरस्कारबाट सम्मानित गरेका हुन् ।

प्रत्येक वर्ष गणतन्त्र दिवसको अवसरमा प्रदान गरिने यो पुरस्कार अघिल्लो वर्ष भारतमा बढेको कोरोना भाइरसको महामारीका कारण वितरण गरिएको थिएन ।

अघिल्लो र यस वर्षका पुरस्कार सोमबार दिल्लीमा आयोजित विशेष समारोहमा राष्ट्रपति कोबिन्दले पद्मश्री पुरस्कार प्रदान गरेका हुन् ।

साहित्यकार क्षेत्रीले लेखेको ‘बसाइँ’ सर्वाधिक चर्चित कृति हो।  यो उनको पहिलो उपन्यास हो ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ११ : ११ बजे

महाधिवेशनबाट गगन कांग्रेसको स्वीकार्य सभापति बन्ने एमाले महासचिवको विश्वास

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेले गगन थापा नै १५औं

कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको सबैभन्दा पुरानो पार्टीको सदस्यता लिएका प्रजातन्त्र

बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य क्षेत्रमा विनियोजन भएको

रवि लामिछाने दलहरूलाई एक ठाउँमा ल्याउन प्रयत्न गर्नुहुन्छ, सरकार गर्दैन : महासचिव पोखरेल

काठमाडौं– नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

संविधानका त्रुटि सच्याउनुपर्छ, देश बिग्रँदा सबैलाई क्षति हुन्छ : अध्यक्ष लिङ्देन

काठमाडौं– राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान व्यवस्था र संविधानमा रहेका