गर्भवती महिलाले यस्तो इच्छा राख्नु स्वाभाविक मानिन्छ « Khabarhub

गर्भवती महिलाले यस्तो इच्छा राख्नु स्वाभाविक मानिन्छ


२२ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

गर्भावस्था भन्नाले स्त्री जातिको पाठेघर वा गर्भाशयमा एक वा एक भन्दा बढी सन्तान भ्रूणको रूपमा रहेको अवस्थालाई जनाउँछ । सामान्यतया यो अवस्था ९ महिनासम्म रहन्छ ।

गर्भधारण प्रक्रियामा पुरुष र स्त्री बिचको सम्भोगपश्चात् पुरुषको शुक्राणु स्त्रीको योनीको माध्यमबाट गर्भाशयमा प्रवेश हुन्छ । गर्भाशयमा शुक्राणुले स्त्रीको अण्डलाई निषेचित गर्छ र स्त्रीको गर्भमा भ्रूणको निर्माण हुन्छ । गर्भधारण हरेक महिलाका लागि जीवनको सबैभन्दा मिठो अनुभव हो । तर यो अवस्थामा हुने केही यस्ता अनुभव पनि हुन्छन् जसबारे धेरैले खुलेर चर्चा गर्दैनन् ।

– धेरै गर्भवती महिलाको अनुभवमा गर्भधारणका क्रममा दिसा कालो र ठोस् हुन्छ ।

– गर्भावस्थाबाट गुज्रिरहेका कुनै पनि महिलाले शौचालयमा प्रतीक्षा गर्न सक्दैनन् ।

– कतिपय गर्भवती महिला मन चञ्चल हुँदा यो बेला डरलाग्दा कहानी सुन्न मन पराउँछन् । तर यसले उल्टै उनीहरूमा तनाव बढ्ने गर्दछ ।

– धेरैजसो महिलालाई गर्भावस्थामा प्रसव पीडा सहन नसक्ने हुने सुनाइएको हुन्छ ।

– गर्भवती हुँदा हर्मोन परिवर्तनका कारण महिला स–साना कुरामा पनि भावुक हुने गर्दछन् ।

– अधिकांश महिलालाई यो अवस्थामा अचार र मिल्क शेक पिउन इच्छा हुन्छ ।

– गर्भवती महिलालाई राती निन्द्रा लाग्दैन तर दिउँसो वा अन्य समयमा भने लाग्न सक्छ ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ६ : ५९ बजे

कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट पुनः सञ्चालनमा (तस्बिरहरू)

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका

वडास्तरमै आधारभूत स्वास्थ्य सेवा केन्द्र भए पनि अस्पताल जानेको सङ्ख्या घटेन

रूपन्देही– नेपालको संविधान २०७२ ले स्वास्थ्य सेवालाई मौलिक हकअन्तर्गत समावेश

ट्रकको ठक्करबाट एक युवकको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–१६ छाहारी चोक नजिक मिनी ट्रक र

पहाडी जिल्लाका उम्मेदवारहरू मतदाता फकाउन तराईका जिल्लामा

लुम्बिनी– आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनको चहलपहल बढ्दै

आईसीसी टी–२० विश्वकप सुरु, नेदरल्याण्ड्सविरुद्ध पाकिस्तान फिल्डिङमा

काठमाडौं– आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेटको १०औँ संस्करण आजदेखि सुरु