चुट्किला : बहिरो हुनुहुन्छ नि त  | Khabarhub Khabarhub

चुट्किला : बहिरो हुनुहुन्छ नि त 


२२ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बच्चा : (चिच्याउँदै) हे भगवान् यसपालिको बर्थ डेमा चाहिँ मलाई साइकल दिनुस् है ।

आमा : किन त्यसरी चिच्याएको भगवान् बहिरो त छैनन् नि

बच्चा : थाहा छ तर हजुरबा त बहिरो हुनुहुन्छ नि त ।

साभार  : ‘हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ८ : ५९ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार