कांग्रेस केन्द्रीय कार्यसमितिको अन्तिम बैठक बोलाइयो « Khabarhub

कांग्रेस केन्द्रीय कार्यसमितिको अन्तिम बैठक बोलाइयो


२२ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको छ । विहीबार ११ बजेका लागि बैठक बोलाइएको हो । १४ औँ महाधिवेशन उद्घाटन हुने अघिल्लो दिन १३ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको अन्तिम बैठक बस्न लागेको हो ।

विहीबारको बैठकले महाधिवेशनबारे आवश्यक निर्णय लिने जनाइएको छ। १४ औँ महाधिवेशन शुक्रबार उद्घाटन हुनेछ भने २५ गते उम्मेदवारी दर्ता र २६ गते मतदान हुनेछ ।

महाधिवेशनमा सभापति शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच मुख्य प्रतिस्पर्धा हुनेदेखिएको छ। यी दुई समूहले वडादेखि नै प्यालन बनाएर अधिवेशनमा उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ५ : ३८ बजे

नेपाल क्रिकेट संघको ‘इन्स्योरेन्स पार्टनर’ बन्यो मेटलाइफ

काठमाडौँ– मेटलाइफ नेपाल क्रिकेट संघ (क्यान) को आधिकारिक बीमा साझेदार

राष्ट्रिय सभाका समिति सभापतिले लिए शपथ

काठमाडौं- राष्ट्रिय सभाका विभिन्न समितिका सभापतिहरूले शपथ लिएका छन् । 

प्रधानमन्त्री कार्यालयमा मन्त्रीका लागि कूटनीतिक आचारसंहिता सम्बन्धी विशेष ब्रिफिङ

काठमाडौँ – परराष्ट्र मन्त्रालयले सरकारका मन्त्रीका लागि ‘परराष्ट्र मामिला तथा

भैँसीपालनमा जुट्दै लुङ्गिनका किसान

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–२ लुङ्गिनका किसान स्थानीय सरकारको अनुदान सहयोगसँगै

दुई सय वर्ष पुरानो गगनेश्वर मन्दिर पुनर्निर्माण गर्दै कामपा

काठमाडौं– काठमाडौं महानगरपालिकाले दुई सय वर्ष पुरानो गगनेश्वर मन्दिरको पुनर्निर्माणको