सभापति देउवाद्वारा प्रदर्शनमा सहभागीप्रति आभार « Khabarhub

सभापति देउवाद्वारा प्रदर्शनमा सहभागीप्रति आभार


२५ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमविरुद्ध आज ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी सबैप्रति आभार व्यक्त गरेका छन ।

सभापति देउवाले विज्ञप्तिमार्फत प्रदर्शन सफल बनाउन अहोरात्र लागेका पार्टीका प्रदेशसभा र क्षेत्रीय कार्यसमिति, भ्रातृ र शुभेच्छुक संस्थाका पदाधिकारी एवं सदस्यसँगै शुभचिन्तकमा बधाई ज्ञापन गरेका हुन ।

उनले प्रदर्शनमा सामाजिक सञ्जालमार्फत सक्रिय भूमिका निर्वाह गर्ने युवा पङ्क्ति र निरन्तर समाचार सम्प्रेषण गरेर प्रदर्शनमा योगदान पु¥याउने सञ्चारकर्मीप्रति पनि धन्यवाद ज्ञापन गरे ।

 

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  ९ : ५१ बजे

प्राकृतिक उपचारका लागि सिंगा तातोपानीमा भीड

म्याग्दी– कपिलबस्तुको बाणगंगा नगरपालिका–४ का रामलाल चालिसे प्राकृतिक उपचारका लागि

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन माग

भैरहवा– गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई तत्काल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन रूपन्देहीका

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

चिन्नुहोस् ओस्कार २०२६ का विजेता (सूचीसहित)

लस एन्जलस – हलिउडका उत्कृष्ट र प्रभावशाली व्यक्तित्वको सहभागितामा चलचित्र

आदर्श श्रेष्ठको नियुक्ति शतप्रतिशत गलत, पद नलिन महावीर पुनको आग्रह

काठमाडौँ – पूर्वमन्त्री एवं प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य महावीर पुनले राष्ट्रिय