ताजा जनादेशमा जाँदा लोकतन्त्रलाई थप मजबुद बन्छ : मन्त्री गुरुङ « Khabarhub

ताजा जनादेशमा जाँदा लोकतन्त्रलाई थप मजबुद बन्छ : मन्त्री गुरुङ


२५ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले लोकतन्त्रलाई थप मजबुद बनाउन ताजा जनादेशमा जान लागेको बताएका छन ।

शनिबार नेपाल बिज्ञापन संघको २१ औ साधारणसभा उहाले राजनीतिक परितर्वनबाट मुलुकलाइ कुनै असर नपर्ने भन्दै ताजा जनादेशले लोकतन्त्रलाई थप मजबुद बनाउने बताएका हुन ।

उनले नेपालको सरकारलाई कमजोर बनाउने प्रयन्तबाट जोगिदै राष्ट्रलाई एकतावद्ध हुनुपर्ने बताउनुभयो । उहाले पछिल्लो राजनीतिक परिवर्तनबाट व्यवसायलाई असर नपर्ने भएकाले ढुक्क भएर अघि बढ्न आग्रह गरे ।

उनले बिज्ञापन क्षेत्रलाई बिस्तृत र सहज बनाउन सरकार प्रतिवद्ध रहेको धारणा पनि राखे । मन्त्री गुरुङले विभिन्न कम्पनीका उत्पादनको विज्ञापन गरिरहँदा ती उपभोग्य वस्तुका गुणस्तरको पक्षलाई पनि हेक्का राख्न सुझाव दिए ।

त्यस्तै उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले चाडै विज्ञापन नीति बनाएर यस क्षेत्रलाई मजबुद बनाउनुपर्ने जिकिर गरे ।

साधारणसभाले आगामी तीन वर्षको कार्यकालका लागि सोम धितालको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

 

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  १० : ३१ बजे

काठको मुढाले च्यापिएर बालकको मृत्यु

हुम्ला-काठको मुढाले च्यापिएर एक बालकको मृत्यु भएको छ। मुढाले च्यापिएर

संवैधानिक परिषदमा प्रधानमन्त्री र विपक्षी दलका नेताबीच भनाभन (वार्तासहित)

काठमाडौँ । बिहीबार संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश सिफारिस गर्याे ।

लिपुलेकबारे वार्तामा बस्न भारत तयार, चीनले दिएन कुनै प्रतिक्रिया

काठमाडौं । भारतले नेपालसँगको सीमा विवाद समाधानका लागि वार्तामा बस्न

प्रधानन्यायाधीश सिफारिसबारे धारणा बनाउन बारले डाक्यो बैठक

काठमाडौं । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा गरेको सिफारिसबारे धारणा बनाउन नेपाल

आफ्नो कारणले बदमान रामकृष्णलाई रविले यसरी लगाए मस्का

काठमाडौं – फिल्म निर्माता बनेका गायक रामकृष्ण ढकाल राष्ट्रिय स्वतन्त्र