यो हो संसारकै महंगो बिरयानी, मुल्य कति ? « Khabarhub

यो हो संसारकै महंगो बिरयानी, मुल्य कति ?


२७ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज हामी तपाईलाई यस्तै एउटा अनौठो घटनाको बारेमा जानकारी दिनेछौँ । हालै मात्र एक संसारकै महंगो बिरयानीको खबर भाइरल बनिरहेको छ ।

खबरअनुसार दुबईको एक रेष्टुराँमा यो महंगो बिरयानी लञ्च गरिएको छ । यो बिरयानीको मूल्य ३२ हजार रुपैयाँ रहेको छ । यसको फोटो सोसल मिडियामा अहिले भाइरल बनिरहेको छ । यो बिरयानीमा २३ क्यारेटको सुनका साथै बिरयानी मिसाइन्छ । -एजेन्सीको सहयोगमा ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  ५ : ४२ बजे

काठमाडौँ महानगरले सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा

शेरबहादुरलाई गोकुलको जवाफ– आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदलेको इतिहास हेरौँ’

काठमाडौँ– नेकपा एमालेका नेता गोकुल बास्कोटा र अर्का नेता शेरबहादुर

एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौँ– नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक

सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

सर्लाही– सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ

दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

बागलुङ– बागलुङको ढोरपाटन नगरपालिकामा फैलिएको दादुरा नियन्त्रणका खोप लगाइएको छ