बार्यन म्युनिख क्लब वर्ल्ड कपको फाइनलमा प्रवेश « Khabarhub

बार्यन म्युनिख क्लब वर्ल्ड कपको फाइनलमा प्रवेश


२७ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जर्मन क्लब बार्यन म्युनिख क्लब वर्ल्ड कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

सोमबार राति भएको खेलमा अल अहलीलाई २–० ले पराजित गरेर बार्यनले उपाधि नजिकको यात्रा तय गरेको हो ।

कतारमा भएको खेलमा बार्यनलाई जिताउन दुवै गोल रोबर्ट लेवान्डोस्कीले गरेका हुन् । उनले १७ र ८५ औँ मिनेटमा गोल गरे । लेवान्डोस्कीले यो सिजन २७ खेलमा कुल २९ गोल गरिसकेका छन् ।

बार्यनले आउँदो बिहीबार हुने फाइनलमा मेक्सिकन क्लब तिग्रेससँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  ७ : ११ बजे

बाँकेमा देखिन थाल्यो डेंगु

नेपालगञ्ज- जिल्लामा डेंगुको संक्रमण देखिन थालेको छ। स्वास्थ्य कार्यालय बाँकेले

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

बाँके – जिल्लामा डेङ्गुको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य

कानुनविपरित भीभीआईपी र भीआईपीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता गर्न निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले कार्यविधिविपरित अति विशिष्ट (भीभीआईपी) र विशिष्ट

‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी

तेहरान – इरानको रिभोलुसनरी गाड्र्सले शुक्रबार हर्मुज जलमार्ग हुँदै ‘अवैध

वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

काठमाडौं – काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको