क्रिस्टलविरुद्ध लिड्स विजयी, प्याट्रिकले गरे १०० औँ गोल « Khabarhub

क्रिस्टलविरुद्ध लिड्स विजयी, प्याट्रिकले गरे १०० औँ गोल


२७ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाईटेडले सहज जित निकालेको छ । सोमबार राति भएको खेलमा लिड्सले क्रिस्टल प्यालेसलाई २-० ले हराएको हो ।

घरेलु मैदानमा लिड्सलाई जित दिलाउन ज्याक ह्यारिसन र प्याट्रिक बामफोर्डले एक एक गोल गरे । खेलको तेस्रो मिनेटमा ह्यारीसनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

प्याट्रिकले खेल जीवनको १०० औँ गोल गरेका हुन् ।

जितसँगै लिड्स तालिकाको १० औं स्थानमा उक्लिएको छ । लिड्सले २२ खेलमा ३२ अंक जोडेको छ । क्रिस्टल २९ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  ८ : ०२ बजे

वैशाखयता देशभर सात हजार २३१ विपद्का घटना

काठमाडौँ– गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१

सुनसरीका किसानलाई चैते धान रोपाइँ गर्न भ्याइनभ्याइ

सुनसरी– सुनसरीका किसान यतिबेला चैते (हिउँदे) धान रोप्न व्यस्त छन्

वीरगञ्ज भन्सारबाट सात महिनामा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा

केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ बुँदामा पढ्नुहोस् कार्की आयोग प्रतिवेदनको निष्कर्ष

काठमाडौँ – गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र