‘बाग’मा रोमान्टिक आकाश र अस्मिता « Khabarhub

‘बाग’मा रोमान्टिक आकाश र अस्मिता


२७ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक सुमन केसी र गायिका मेलिना राईको स्वर रहेको गीत ‘बागमा’ को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा अम्बिका गुरुङको शब्द, राजन खतिवडाको संगीत र फणिन्द्र राईको एरेन्ज छ ।

भिडियोमा अभिनेता आकाश श्रेष्ठ र मोडल अस्मिता श्रेष्ठ फिचर्ड छन् । उनीहरुलाई भिडियोमा निकै रोमान्टिक शैलीमा प्रस्तुत गरिएको छ ।

भावसागर इन्टरटेन्टमेन्टको निर्माणमा बनेको भिडियोमा शान थापाले निर्देशन छ । भिडियोमा राजीव समरको कोरियोग्राफी, अर्जुन तिवारीको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन र रंग संयोजन छ ।

 

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  ४ : ४५ बजे

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता

प्रधानमन्त्री शाहले डेढ महिनामा गरेका काम सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको मातहतमा पछिल्लो डेढ महिनामा भएका

भ्रष्टाचार मुद्दामा विकल पौडललाई २ वर्ष कैद, ८३ करोड बढी बिगो

काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको