कुवेतमा ७ नेपाली महिला पक्राउ « Khabarhub

कुवेतमा ७ नेपाली महिला पक्राउ


२७ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कुवेतमा ७ नेपाली महिला पक्राउ परकेा छन् ।

घरेलु महिला कामदारको रुपमा कुवेत पुगी घरबाट भागेर अबैधानिक भई बसेका उनीहरुलाई कुवेत प्रहरीले पक्राउ गरेको हो ।

अन्य नेपाली महिलाहरुलाई समेत उनीहरुले नक्कली कार्यलय खोलेर अबैधानिक रुपमा काम लगाएको आरोपमा पक्राउ गरिएको कुवेत प्रहरीलाई उदृत गर्दै अरब टाइम्सले जनाएको छ ।

उक्त महिलाको टिमले अबैधानिक कामदारहरुलाई प्रयोग गरेर घरेलु महिला कामदार उपलब्ध गराउने लाइसेन्स प्राप्त कम्पनीहरुलाई सप्लाई गरि ठूलो रकम कमिसन लिने गरेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई नक्कली कार्यलय तथा कागजातसहित अन्य केही अबैधानिक नेपाली कामदारलाई समेत पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  १० : ५४ बजे

सुदूरपश्चिमको औद्योगिक विकासको आशा : दैजी औद्योगिक क्षेत्र अन्योलमा

महेन्द्रनगर– साढे पाँच वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरको बेदकोट

सडक मर्मतमा हलेसी तुवाचुङको नयाँ अभ्यास, २६ सडक हेरालु परिचालन

खोटाङ– हलेसी तुवाचुङ नगरपालिकाले ग्रामीण सडकमा बाह्रै महिना यातायात सञ्चालन

अदालतकै अगाडि आत्मदाह प्रयास, मिटरब्याज पीडित महिलालाई प्रहरीले बचायो

जनकपुरधाम- मधेश प्रदेशको राजधानी सहर जनकपुरधामस्थित धनुषा जिल्ला अदालतअगाडि बुधबार

सरकारी कार्यालयका निवेदनमा अब एकरूपता, डिजिटल सेवामा जोड

काठमाडौं– सरकारले सरकारी कार्यालयबाट प्रदान हुने सार्वजनिक सेवाका लागि प्रयोग

लुम्बिनीमा सरकार बनाउन ओली-प्रचण्ड दुई बुँदे सहमति, मोहनविक्रम पनि मिसिए

काठमाडौं- लुम्बिनी प्रदेशमा सरकार बनाउन नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टीसँगै