हुन्डाई ‘भेन्यू’का दुई संस्करण नेपाली बजारमा « Khabarhub

हुन्डाई ‘भेन्यू’का दुई संस्करण नेपाली बजारमा


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हुन्डाई गाडीको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाई भेन्यू आईएमटी र हुन्डाई भेन्यू १.२ एसप्लस संस्करण सार्वजनिक गरेको छ।

भेन्यूका यी दुई मोडल भिन्न इन्जिन विकल्पमा उपलब्ध छ। १.२ लिटर पेट्रोल र १.० टर्बो पेट्रोल इन्जिन विकल्प यसमा छ।

यसमा स्मार्ट शार्क फिन एन्टिना, टर्न सिग्नल, रिअर मिरर, इलेक्ट्रिक सन रुफजस्ता फिचर्स छन्।

यी गाडीमा प्रोजेक्टर फग लाइट तथा क्रिस्टल इफेक्ट सहितको एलइडी लाइट पनि छ।

भेन्यू १.२ एसप्लसको सुरूआती मूल्य नेपाली बजारमा ४४ लाख ५६ हजार रूपैयाँ र भेन्यू आईएमटीको ४४ लाख ९६ हजार रूपैयाँ तोकिएको छ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ११ : ०५ बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको