‘तिमीसँगै हुने मन छ’मा नाजिरको प्रवेश | Khabarhub Khabarhub

‘तिमीसँगै हुने मन छ’मा नाजिरको प्रवेश


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्देशक दिवाकर भट्टराईको नयाँ प्राजेक्ट ‘तिमीसँगै हुने मन छ’मा अभिनेता नाजिर हुसेनको प्रवेश भएको छ ।

फिल्ममा यसअघि नै मुम्बईका अभिनेता रोहित सुचान्ती र नेपाली अभिनेत्री दीपिका प्रसाई फाइनल भइसकेका छन् ।

नाजिर केही महिना अघि मात्र फिल्म ‘चिलगाडी’मा अनुबन्धित भएका थिए । नाजिर पछिल्लो समय फिल्मसँगै म्यूजिक भिडियोमा पनि व्यस्त छन् ।

ओम नम शिवाय प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्ममा भारतीय प्राविधिकहरुको बाहुल्यता रहनेछ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  १ : १५ बजे

प्रतिपक्षीको विरोधपछि मधेस प्रदेशसभा अवरुद्ध

जनकपुर– मधेस प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दलको विरोधका कारण अवरुद्ध

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान