‘तिमीसँगै हुने मन छ’मा नाजिरको प्रवेश « Khabarhub

‘तिमीसँगै हुने मन छ’मा नाजिरको प्रवेश


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्देशक दिवाकर भट्टराईको नयाँ प्राजेक्ट ‘तिमीसँगै हुने मन छ’मा अभिनेता नाजिर हुसेनको प्रवेश भएको छ ।

फिल्ममा यसअघि नै मुम्बईका अभिनेता रोहित सुचान्ती र नेपाली अभिनेत्री दीपिका प्रसाई फाइनल भइसकेका छन् ।

नाजिर केही महिना अघि मात्र फिल्म ‘चिलगाडी’मा अनुबन्धित भएका थिए । नाजिर पछिल्लो समय फिल्मसँगै म्यूजिक भिडियोमा पनि व्यस्त छन् ।

ओम नम शिवाय प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्ममा भारतीय प्राविधिकहरुको बाहुल्यता रहनेछ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  १ : १५ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने