दिनेश सुनारले बनाए पाचौँ पटक विश्व कीर्तिमान « Khabarhub

दिनेश सुनारले बनाए पाचौँ पटक विश्व कीर्तिमान


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दिनेश सुनारले पाचौँ पटक विश्व कीर्तिमान राखेका छन् ।

गिनिज बुक अफ वर्ल्ड रेकर्डको लागि चार पटकसम्म विभिन्न विधामा विश्व रेकर्ड राखिसकेका दिनेश सुनारले पाँचौ पटक पार्कर खेलकै अर्को विधामा नयाँ रकडराख्न सफल भएका छन ।

यस विधामा विश्व रेकर्डको लागि मापदण्ड ३० सेकेण्डमा ८ पटकसम्म ट्वीष्ट ब्याक समरफल्ट हानुपर्ने प्रावधान रहेको थियो ।

No description available.

सनसाइन तेक्वान्दो एकेडेमीको प्रायोजनामा अमेरिकाको ओहिया आक्रोनमा भएको कार्यक्रममा उनले नयाँ विश्व रेकर्ड कायम गराउनका सफल भएका हुन् । उनले द मस्ट स्ट्याण्डिङ फूल ट्वीष्ट ब्याक समरसल्ट इन ३० सेकेण्डका लागि रेकर्ड कायम गरेका हुन्।

कार्यक्रममा समाजका विशिस्ट व्यक्तिहरु ग्रेटर एक्रोन, हिन्दु सेवा समितिका अध्यक्ष महानन्द लुइँटेल, भुटनिज कम्युनिटी एशोसियसन अफ एक्रोनका अध्यक्ष मनोरथ खनाल, उपाध्यक्ष आकाश खतिवडा र सनसाइनका प्रोप्राइटर कौशिला खनाल कर्मचार्य लगायत अन्य व्यक्तिहरुको उपस्थिति थियो।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  १२ : ३९ बजे

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक

२० दललाई भाग मिलाउँदा मैदानभरी नअट्ने बन्यो, नेताहरू भन्छन् : बहुमत ल्याउने हाम्रै दलले हो

काठमाडौं– विभिन्न २० घटक मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले

निर्वाचनको स्वार्थमा भएको एकताको कुनै अर्थ हुँदैन : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन र पदको