महामन्त्री खड्काले नेता कार्यकर्तालाई भने– धैर्य गर्नुहोस् कांग्रेस सरकारमा जाने बेला भएको छैन « Khabarhub

महामन्त्री खड्काले नेता कार्यकर्तालाई भने– धैर्य गर्नुहोस् कांग्रेस सरकारमा जाने बेला भएको छैन


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले कांग्रेस नेता कार्यकर्तालाई धैय हुन आग्रह गरेका छन् ।

उनले कांग्रेस अहिले नै सरकारमा जाने बेला नभएको बताउँदै धैर्य गर्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमार्फत महामन्त्री खड्काले कांग्रेसको काँधमा धैर्यता, संयमता र समयअनुसार उपयुक्त निर्णय गर्ने ऐतिहासिक दायित्व आएको बताएका छन् ।

उनले लेखेका छन्, ‘अहिले नै सरकार वा सरकार बाहिरको बहसमा प्रवेश गर्ने बेला भएको छैन, भर्खर त नयाँ खेल शुरू भएको छ । देशले कांग्रेसबाट परिपक्वता र साहसिक निर्णय फेरि माग गर्दैछ, धैर्यवान बनूँ ।’

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  १ : ५५ बजे

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी – शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ- २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा