महामन्त्री खड्काले नेता कार्यकर्तालाई भने– धैर्य गर्नुहोस् कांग्रेस सरकारमा जाने बेला भएको छैन « Khabarhub

महामन्त्री खड्काले नेता कार्यकर्तालाई भने– धैर्य गर्नुहोस् कांग्रेस सरकारमा जाने बेला भएको छैन


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले कांग्रेस नेता कार्यकर्तालाई धैय हुन आग्रह गरेका छन् ।

उनले कांग्रेस अहिले नै सरकारमा जाने बेला नभएको बताउँदै धैर्य गर्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमार्फत महामन्त्री खड्काले कांग्रेसको काँधमा धैर्यता, संयमता र समयअनुसार उपयुक्त निर्णय गर्ने ऐतिहासिक दायित्व आएको बताएका छन् ।

उनले लेखेका छन्, ‘अहिले नै सरकार वा सरकार बाहिरको बहसमा प्रवेश गर्ने बेला भएको छैन, भर्खर त नयाँ खेल शुरू भएको छ । देशले कांग्रेसबाट परिपक्वता र साहसिक निर्णय फेरि माग गर्दैछ, धैर्यवान बनूँ ।’

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  १ : ५५ बजे

गण्डकी प्रदेशको बजेट ३२ अर्ब ९९ करोड ९९ लाख

काठमाडौं– गण्डकी प्रदेशले आगामी आर्थिक वर्षको लागि ३२ अर्ब ९९

कुमारी बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२६’ मा प्लाटीनम विजेता, अन्तर्राष्ट्रिय नवप्रवर्तनमा सम्मान

काठमाडौं– कुमारी बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘इन्फोसिस फिनाकल इनोभेसन

गण्डकी प्रदेशले करारका कर्मचारीलाई स्थायी सरह महँगी भत्ता दिने

काठमाडौं– गण्डकी प्रदेश सरकारले करारका कर्मचारीलाई महँगी भत्ता दिने भएको

लेनदेन क्लबका सह-संस्थापक कार्की : खोटाङको गाउँदेखि भारतको फिनटेक सफलतासम्म

काठमाडौँ- भारतको प्रमुख पियर-टु-पियर लेन्डिङ प्लेटफर्म ‘लेनदेनक्लब’ का सह-संस्थापक दीपेश

रुसी हवाई आक्रमणमा खार्किभका पाँच उद्धारकर्मीको मृत्यु

किएभ– युक्रेनमाथि रुसले सोमबार गरेको व्यापक हवाई आक्रमणमा पूर्वी सहर खार्किभमा