ललितपुरमा पिकअप भ्यान दुर्घटना, दुई प्रहरी घाइते « Khabarhub

ललितपुरमा पिकअप भ्यान दुर्घटना, दुई प्रहरी घाइते


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुरको फर्सीडोलमा पिकअप भ्यान दुर्घटना हुँदा दुई प्रहरी घाइते भएका छन् । मंगलबार साँझ बा२च ५९४९ नम्बरको पिकअप भ्यान दुर्घटनामा परेको हो ।

दुर्घटनामा फर्सीडोल प्रहरी प्रभागका प्रमुख प्रहरी नायव निरीक्षक दिनेश मैनाली र त्यहीँ कार्यरत जवान रवि सुनार घाइते भएको ललिपुर प्रहरी परिसरका प्रवक्ता प्रज्वल महर्जनले जानकारी दिए ।

रविको अवस्था चिन्ताजनक रहेको महर्जनले जानकारी दिए । दुवैलाई उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ७ : ३३ बजे

तिलक बर्माको विष्फोटक ब्याटिङमा मुम्बई विजयी, पन्जाबको प्लेअफ यात्रा संकटमा

धर्मशाला – मुम्बई इन्डियन्सका युवा ब्याटर तिलक बर्माले विष्फोटक इनिङ्स

२४ घण्टाको ट्राफिक कारबाही : १९ लाख ९५ हजार राजस्व सङ्कलन

काठमाडौँ – बितेका २४ घण्टामा दुई हजार १४४ सवारीचालक सवारी

नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

काठमाडौँ – थाइल्यान्डका लागि नेपालका राजदूत धनबहादुर ओलीले त्यहाँको परराष्ट्र

अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदै

काठमाडौँ – दिगो विकास, सामाजिक समावेशिता र परिवारको सशक्त भूमिकामा

पश्चिमी वायुको प्रभावः देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ – हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको