युरोपा लिग फुटबल : आर्सनल बराबरीमा रोकियो « Khabarhub

युरोपा लिग फुटबल : आर्सनल बराबरीमा रोकियो


२७ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युरोपा लिग फुटबलमा आर्सनल बराबरीमा रोकिएको छ।

विहीबार राति भएको खेलमा आर्सनल स्लाभिया प्रगसँग एक-एक गोलको बराबरीमा रोकिएको हो।​

आर्सनलका लागि निकोलस पेपेले गोल गरे पनि खेलको अन्तिमतिर प्रगका टोमस होल्सले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

यस्तै गएराति नै भएका अन्य खेलमा भिल्लारियलले डाइनामो जाग्रेबलाई एक शून्यले हरायो। यस्तै रोमाले अजाक्सलाई २-१ ले पराजित गर्‍यो।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ७ : १६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै