डेभिडको सांगीतिक ‘मन पराएँ तिमीलाई’ « Khabarhub

डेभिडको सांगीतिक ‘मन पराएँ तिमीलाई’


२७ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक डेभिड शंकरको स्वरमा रहेको गीत ‘मन पराएँ तिमीलाई’को भिडियो सार्वजनिक भएको छ । गीतमा ज्ञानेश्वर तिवारीको कन्सेप्ट र शब्द तथा दीपक शर्माको संगीत छ ।

भिडियोमा सरोज खनाल, रजनी केसी र सरोज दाहाल फिचर्ड छन् ।

राजु अधिकारी निर्देशित भिडियोमा आशुतोष अधिकारीको सहायक निर्देशन, जयराम थापाको छायांकन, विनय कंशकारको रंग संयोजन, मन्दील श्रेष्ठको सम्पादन छ । भिडियाकी निर्मात्री अम्बिका तिवारी अधिकारी हुन् ।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ३ : ०१ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल