पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. तीन अक्षरको सङ्गम

अँग्रेजी शब्द Bookkeeper एउटा यस्तो शब्द हो, जहाँ तीनवटा अक्षर क्रमिक रुपले दुईदुईपटक दोहोरिएको हुन्छ ।

२. झिँगाको पखेटा

एउटा झिँगाले एक मिनेटमा २०,००० पटक  पखेटा चलाउँछ ।

३. पाराग्बे

पाराग्बे एउटा देशको नाम हो । त्यहाँको आदिवासी गउरानी जातिको भाषामा यसको अर्थ महान नदीको ठाउँ भन्ने हुन्छ ।

४. पाँच मिनेट मात्र

अमेरिकाको आइओआ राज्यमा पाँच मिनेटभन्दा बढी म्वाइ खानुलाई अवैध मानिन्छ ।

५. लामो जिब्रो

सबैभन्दा अग्लो जनावर जिराफको जिब्रो सबैभन्दा लामो हुन्छ । यसको जिब्रो २१ इन्चजति लामो हुन्छ ।

साभार :  ‘रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु’ पुस्तकबाट

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ५ : ०१ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल